2002-10-03 - incident - Syangja district २०५९-०६-१७ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-07522 अभिलेखालय सि. नं.: NCA-07522
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4690
- अ. नं.2
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:पक्वादी
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रामकृष्ण तिमिल्सिना
- जन्म मिति:
- साल:2031
- महिना:04
- गते:27
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:मंगलपुर
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:मंगलपुर
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:तिमिल्सिना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:जनमुक्ति सेना प्लाटुन सहायक कमाण्डर
- बाबुको नामवीर वहादुर तिमिल्सिना
- आमाको नाम:विष्णुमाया तिमिल्सिना
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:पक्वादी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मंगलपुर गाविस-२ निवासी २८ वर्षीय रामकृष्ण तिमिल्सिनाको स्याङजा जिल्लाको पकवादी गाविसमा ०५९ असोज १७ गते भएको संयुक्त सुरक्षाफौज र नेकपा माओवादीको भिडन्तमा परि मृत्यु भयो।