2002-10-02 - incident - Sindhuli district २०५९-०६-१६ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-07511 अभिलेखालय सि. नं.: NCA-07511

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9893
  • अ. नं.123
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:भुवनेश्वरग्वालाटार
  • वार्ड नं.:0
  • टोलको नाम:राईवाली खोल्सामा
  • पीडित विवरण
  • पीडितको नाम:जीतबहादुर घिमिरे (कुमार)
  • जन्म मिति:
  • साल:2034
  • महिना:12
  • गते:19
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:भुवनेश्वरग्वालाटार
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:पत्रकार
  • कार्यालयको नामस्थानिय जनप्रभात साप्ताहिक
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसिहबहादुर घिमिरे
  • आमाको नाम:गणेश कुमारी घिमिरे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ताराकुमारी घिमिरे
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)122000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:भुवनेश्वरग्वालाटार
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सोही ठाउमा सेनाले फालेको। खोल्सामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुवनेश्वरी गाविस ८ का कुमार भनिने जीतवहादुर घिमिरेलाई ०५९ असोज १६ गते रामेछापबाट गस्तीमा आएका सेनाले इप्रका भीमान आक्रमणको योजनाकार भएको आरोपमा घरबाट गिरफ्तार गरी भुवनेश्वरी गाविस ८ र ९ नं वडाको सिमानामा पर्ने राइवानी खोल्सामा लगी गोली हानी हत्या गरे। पीडितको लास सोही ठाउँमा खोल्सामा नै फालिएको हो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री