2002-10-02 - incident - Bardiya district २०५९-०६-१६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07495 अभिलेखालय सि. नं.: NCA-07495

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5220
  • अ. नं.318
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:5
  • टोलको नाम:मदाहा
  • पीडित विवरण
  • पीडितको नाम:ठग्गा थारु
  • जन्म मिति:
  • साल:2026
  • महिना:12
  • गते:00
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:5
  • टोल:मदाहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपहाडी थारु
  • आमाको नाम:पर्वतनी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्जनी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास सेनाले आफै लग्यो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मोतिपुर गाविस-५ मदाहाका ३३ वर्षीय ठग्गा थारुलाई ०५९ असोज १६ गते राती घरमै सुतिरहेको अवस्थामा मगरागाडीको रम्मापुरमा रहेको शाही नेपाली सेनाको टोलीले घर घेरा हाली जबरजस्ती घरबाट निकाली आगनमा कुटपिट गरे। च्यादर ओढी रहेको अवस्थामा दुई राउण्ड गोली चलाए च्यादर रक्ताम्य भयो। आगनमा रगतै रगत भयो। तीन वटा गाडीमा आएका सेनाले गाउँकै अर्का व्यक्तिसहित चार जनालाई घाइते ठग्गा थारुलाई खटियामा राखी बोकाएर लगे। ठग्गाको लास कहा के गरियो थाहा भएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री