2002-10-01 - incident - Okhaldhunga district २०५९-०६-१५ - घटना - ओखलढुङ्गा जिल्ला
Archive ref no: NCA-07481 अभिलेखालय सि. नं.: NCA-07481
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6401
- अ. नं.6
- घटना भएको जिल्ला:ओखलढुंगा
- गाविस:फुलवारी
- वार्ड नं.:7
- टोलको नाम:डाडागाउँ
- पीडित विवरण
- पीडितको नाम:इन्द्र श्रेष्ठ (अग्नी)
- जन्म मिति:
- साल:2036
- महिना:02
- गते:00
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:दुम्माना
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:माओवादी जनमुक्ति सेना सेक्सन कमान्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामलोकबहादुर नेवार
- आमाको नाम:गंगामाया नेवार
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:ओखलढुंगा
- गाविस:फुलवारी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै सदगद गरिएको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुम्माना गाविस-२ निवासी माओवादीका सेक्सन कमाण्डर इन्द्र श्रेष्ठको ओखलढुंगाको फुलवारी गाविस-७ डाडागाउँमा २०५९ असोज १५ गते शाही नेपाली सेनासँग भएको दोहोरो भिडन्तमा शाही नेपाली सेनाले प्रहार गरेको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।