2002-09-30 - incident - Bardiya district २०५९-०६-१४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07462 अभिलेखालय सि. नं.: NCA-07462

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2737
  • अ. नं.251
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:2
  • टोलको नाम:पेरहनी
  • पीडित विवरण
  • पीडितको नाम:निर्मला योगी
  • जन्म मिति:
  • साल:2037
  • महिना:04
  • गते:20
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सूर्यपटवा
  • वार्ड नं.:4
  • टोल:डल्ला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममाधिराम थारु
  • आमाको नाम:सहेवी थारु योगी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अजित शाह
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया सुर्यपटुवा गाविस-४ डल्लाकी २३ वर्षीय निर्मला योगी थारुलाई २०५९ असोज १४ गते नेउलापुर गाविस-२ पेरहनी गाउँस्थित कुन्तलवा थारुको घरबाट सोही गाविसमा रहेको इलाका प्रहरी कार्यालय भुरिगाउँबाट १२ जनाको समूहमा आएका प्रहरीले पक्राउ गरी लगे। प्रहरीको टोलीले ठाकुरद्बाराबाट आएको शाही नेपाली सेनाको टोलीलाई बुझाएको रामसेवक थारु लगायतकाले देखेको बताएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज