2002-09-30 - incident - Bardiya district २०५९-०६-१४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07460 अभिलेखालय सि. नं.: NCA-07460

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1703
  • अ. नं.138
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:1
  • टोलको नाम:मगरागाडी
  • पीडित विवरण
  • पीडितको नाम:राजदेव मण्डल
  • जन्म मिति:
  • साल:2019
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:1
  • टोल:मगरागाडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मण्डल
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री अंशुवर्मा मावि मगरागाडी
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराजेन्द्र मण्डल
  • आमाको नाम:मनतोरिया मण्डल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सोनापति मण्डल
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया मगरागाडी गाविस-१ मगरागाडीका ४० वर्षीय राजदेव मण्डललाई २०५९ असोज १४ गते सोही गाविसको रम्मापुरमा रहेको सेनाको व्यारेकबाट आएको ५० जना जतिको समूहले अंशुवर्मा माविको प्रधानाध्यापकको घर देखाउन भनेर लगेको फिर्ता गरेनन्। रम्मापुरमा राखेको थाहा भयो। एक महिनापछि छुटेर आएका गाउँकै चौकिदारले बर्दिया पूर्वी चिसपानिमा रहेका सेनाको व्यारेकमा देखेको बताएको पीडितको परिवारले बताए। उनको अवस्था हालसम्म अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री