2002-09-29 - incident - Panchthar district २०५९-०६-१३ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-07448 अभिलेखालय सि. नं.: NCA-07448

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5538
  • अ. नं.23
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:च्याङथापु
  • वार्ड नं.:3
  • टोलको नाम:एकराते
  • पीडित विवरण
  • पीडितको नाम:खडानन्द अधिकारी
  • जन्म मिति:
  • साल:2028
  • महिना:03
  • गते:28
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:च्याङथापु
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेसको वडा अध्यक्ष
  • बाबुको नामअग्निप्रसाद अधिकारी
  • आमाको नाम:विष्णुमाया अधिकारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:होमादेवी अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति 2059-09-22
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • फिदिन-१ मा डेरामा बसेको अवस्था।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-13
  • समय:00:00:05 AM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:च्याङथापु
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • च्याङथापु लामीटार ठाडेखोलामा गाँउलेहरूले सदगत गरे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):च्याङ्थापु गाविस ३ का खडानन्द अधिकारी आफ्नो बच्चा विरामी भएकोले घरवाट विहान उज्यालो हुने बेलामा औषधी लिन आउदै गर्दा २०५९ असोज १३ गते च्याङ्थापु वेस क्याम्पमा सेन्ट्रीमा रहेका सुरक्षकर्मीले गोली हानेर हत्या गरेका हुन्। घटनापछि शव सेनाले घरपरिवारलाई बुझाएपछि सोही दिन नजिकैको ठाडो खोलामा सदगद गरिएको थियो। सर्वसाधारणको हत्या भएकोले पीडकउपर कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपनि कारबाही नभएको श्रीमति होमादेवी अधिकारीले बताइन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री