2002-09-29 - incident - Lalitpur district २०५९-०६-१३ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-07447 अभिलेखालय सि. नं.: NCA-07447

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9967
  • अ. नं.74
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • टोलको नाम:पाटनढोका, न्याडोल
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर लामा
  • जन्म मिति:
  • साल:2026
  • महिना:04
  • गते:01
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:छैमले
  • वार्ड नं.:2
  • टोल:चिन्तानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:छैमले
  • वार्ड नं.:2
  • टोल:चिन्तानी
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामकामनपा बागदरबारका नगर प्रहरी
  • पद:नगर प्रहरी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजगतबहादुर तामाङ
  • आमाको नाम:कान्छी वाइवा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनीता लामा
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-13
  • समय:07:30:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:2059-06-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्वयम्भु, काडमाण्डौ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छेमले गाविस-२ निवासी काठमाडौँ मनपा-२ बागदशवारमा कार्यरत प्रहरी जवान ३३ वर्षीय प्रेमबहादुर लामालाई ललितपुर उपमनपा रहेको घरबाट वाहिर निस्कँदा माओवादीले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री