2002-09-28 - incident - Banke district २०५९-०६-१२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-07433 अभिलेखालय सि. नं.: NCA-07433

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.798
  • अ. नं.80
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:चिसापानी
  • वार्ड नं.:7
  • टोलको नाम:भिम काली गुल्म चिसापानि
  • पीडित विवरण
  • पीडितको नाम:दलवीर परियार
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:01
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:1
  • टोल:गरेखानि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनन्दे दमाई
  • आमाको नाम:जानकी दमाई
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारादेवी परियार
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल रेडक्रस सोसाइटी सुर्खेत
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-12
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:चिसापानी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिन्चु गाविस-१ गरेखानी निवासी २५ वर्षीय दलबीर परियारलाई भिमकाली गुल्म चिसापानीबाट गएको गस्ति टोलीले २०५९ असोज १२ गते माओवादीको आरोप घरबाटै पक्राउ गरी भिमकाली गुल्म चिसापनी बाँकेमा लगी गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री