2002-09-27 - incident - Sindhupalchok district २०५९-०६-११ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-07428 अभिलेखालय सि. नं.: NCA-07428
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4120
- अ. नं.13
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:ज्यामिरे
- वार्ड नं.:5
- टोलको नाम:खड्काचोक
- पीडित विवरण
- पीडितको नाम:छत्रबहादुर गिरी
- जन्म मिति:
- साल:2012
- महिना:04
- गते:18
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:ज्यामिरे
- वार्ड नं.:5
- टोल:खड्काचोक
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:ज्यामिरे
- वार्ड नं.:5
- टोल:खड्काचोक
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, सक्रिय कार्यकर्ता
- बाबुको नामपहलमान गिरी
- आमाको नाम:धनमाया गिरी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तुलसीमाया गिरी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-11
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:ज्यामिरे
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मेलम्ची अस्पताल
- मिति:2059-06-12
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मेलम्ची खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ज्यामिरे गाविस-५ का ४७ वर्षीय छत्रबहादुर गिरीलाई ०५९ असोज ११ गते वेलुका ९ बजे घरमा वसिरहेको बेला माओवादीका हतियारधारी समूह आई वोलाई लगेर सोही ठाउँ स्थित कुलबाज भन्ने ठाउँमा पुर्याइ खुकुरी र गोली हानी वेलुका १० वजे हत्या गरे। पीडितले छोरालाई सेनामा जागिर खुवाइ सुराकी गरेको भन्ने चिठी पीडितको छातीमा लेखेर पीडितकी पत्नी तुलसीमायले बताइन्।