2002-09-26 - incident - Jhapa district २०५९-०६-१० - घटना - झापा जिल्ला
Archive ref no: NCA-07416 अभिलेखालय सि. नं.: NCA-07416
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1486
- अ. नं.113
- घटना भएको जिल्ला:झापा
- गाविस:दुवागढी
- वार्ड नं.:4
- टोलको नाम:चारआली सैनिक व्यारेक
- पीडित विवरण
- पीडितको नाम:मानबहादुर राई
- जन्म मिति:
- साल:2038
- महिना:03
- गते:12
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:खुदुनावारी
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:खुदुनावारी
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामशनिश्चया उच्च मावि
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामअचलमान राई
- आमाको नाम:भोटुमाया राई
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-10
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:दुवागढी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मेची अञ्चल अस्पताल
- मिति:2059-06-11
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- खुदुना वारी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खुदुनावारी गाविस १ निवासी २१ वर्षीय मानबहादुर राईलाई माओवादी भएको आरोपमा २०५९ असोज १० गते सेनाले घरैबाट गिरफ्तार गरी चारआलीमा सैनिक व्यारेकमा राती गोली हानी हत्या गरेका थिए।