2002-09-26 - incident - Doti district २०५९-०६-१० - घटना - डोटी जिल्ला

Archive ref no: NCA-07415 अभिलेखालय सि. नं.: NCA-07415

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१८१
  • पीडितको नाम र थर:खड्ग बहादुर बोहरा
  • ठेगाना:डोटी बर्छेन गाविस वडा नं.-९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्लाडोटीबर्छेनगाविस वडा नं.-९बस्नेखड्गबहादुर बाहेरालाई मिति०५९/६/१० गते आफ्नो भाइ नरबहादुर बोहोरालाईसुरक्षाकर्मीले कुटपिट गर्न थालके ो जानकारी पाई बचाउन खोज्दा सुरक्षाकर्मीले गोली हानी निज खड्गबहादुरबोहराकोमृत्यु भएको सम्बन्धमा आयोगको क्षेत्रीय कार्यालय धनगढीमा दर्ता उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषीकोपहिचानगरीकानुनी कारबाहीगर्नरपीडित परिवारकोभरणपाष्ेाणको लागि आयोगको क्षतिपूर्ति निधार्र ण नियमावली,२०५७कोनियम १७ बमोजिम रु. २,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नपेाल सरकारलाईलेखीपठाउनेठहर्छ साथै मृतकका बालबालिकालाई नि:शुल्क शिक्षाको व्यवस्था गनर्समेतनेपालसरकारलाई सिफारिस गरी पठाउने भन्ने मिति २०६५/२/२७ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. ४०८/धनगढी संरक्षण ३८५ मिति २०६५/६/१० गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ आंशिक मिति २०६६/१०/२२मा जनही१,००,००० क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फकु ुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्र िक्रया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४संलग्न भएको पत्र प्राप्त /
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री