2002-09-25 - incident - Okhaldhunga district २०५९-०६-०९ - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-07408 अभिलेखालय सि. नं.: NCA-07408

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:४०
  • पीडितको नाम र थर:प्रहरी पदमप्रसाद दाहाल
  • ठेगाना:ओखलढुङ्गा वरुणेश्वर गाविस-४ घर भई हाल सशस्त्र प्रहरी गण नं. ३ भीमफेदीमा कार्यरत प्रहरी जवान
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:ओखलढुङ्गा वरुणेश्वर गाविस-४घरभईहाल सशस्त्रप्रहरीगणनं.३ भीमफेदीमा कार्यरत प्र.ज. पदमप्रसाद दाहाल मिति २०६०/६/४ देि ख ४ दिनको क्या. वि. लिई काठमाडौँ आई साथीभाइहरूलाई समेत भेटघाट गरी मिति २०५९/६/९ मा भीमफेदी फकर्न भनी हिँडकेामेा सो मितिदेखि निज सम्पर्क र जानकारीमा नरहको हुनाले देशको विषम परिस्थितिमा अपहरणहुनगईकनुै दघुर् टनासमेत हुन सक्ने भनी आयोगमा निवेदन दर्ता। आयोगको अनुसन्धानपश्चात् निजको माओवादीद्वारा मृत्यु भैसकेको भन्ने खुल्न आएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:पीडित परिवारका सदस्यलाई रु. १,५०,०००/- का दरले क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कानुनबमोजिम श्री ५ को सरकारलाई मिति २०६१/११/११ मा लेखी पठाउने निर्णय श्री ५ को सरकारलाई मिति २०६१/११/११ मा लेखी पठाउने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयमा मिति २०६१/१२/०३ गते निर्णय कार्यान्वयको लागि पठाइएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री