2002-09-24 - incident - Sindhupalchok district २०५९-०६-०८ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-07400 अभिलेखालय सि. नं.: NCA-07400
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7200
- अ. नं.48
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सेलाङ
- वार्ड नं.:9
- टोलको नाम:देउराली
- पीडित विवरण
- पीडितको नाम:गम्भीरध्वज नेपाली
- जन्म मिति:
- साल:2012
- महिना:11
- गते:27
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सेलाङ
- वार्ड नं.:9
- टोल:देउराली
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सेलाङ
- वार्ड नं.:9
- टोल:देउराली
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरणध्वज नेपाली
- आमाको नाम:मिश्रिमाया नेपाली
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-08
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौतारा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जलवीरे स्वास्थ्य चौकी
- मिति:2059-06-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जलबीरे खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सेलाङ गाविस-९ का ४७ वर्षीय गम्भीरध्वज नेपालीलाई ०५९ असोज ८ गते माओवादी कार्यकर्ताहरुले घरमा बसिरहेको बेला घरभन्दा केही पर पुर्याई सुराकी गरेको आरोपमा गोली र खुकुरी हानी हत्या गरे। पीडितको जलविरे खोलामा आफन्तले सदगत गरेका थिए।