2002-09-24 - incident - Rolpa district २०५९-०६-०८ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-07397 अभिलेखालय सि. नं.: NCA-07397

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.940
  • अ. नं.49
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:जैमाकसला
  • वार्ड नं.:4
  • टोलको नाम:पोवाङ इलाका
  • पीडित विवरण
  • पीडितको नाम:मनबहादुर क्षेत्री
  • जन्म मिति:
  • साल:2030
  • महिना:01
  • गते:02
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:घान्द्रुक
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:घान्द्रुक
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनयाँ गोरख गण
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेरबहादुर. क्षेत्री
  • आमाको नाम:कैशिला क्षेत्री
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगादेवी क्षेत्री
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासनबाट
  • कति रकम बराबर (रु.)7500000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:जैमाकसला
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीइ अस्पताल पोखरा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घान्द्रुक गाविस-८ निवासी नेपाली सेनामा कार्यरत २९ वर्षीय मनबहादुर क्षेत्रीको रोल्पा जिल्लाको जैमाकसला गाविस-४ स्थित पोवाङ इलाकामा गस्तीमा जाने क्रममा ०५९ असोज ८ गते नेकपा माओवादीको आक्रमणमा परी मृत्यु भएको थियो। उनको कोखमा गोली लागी आन्द्रा भुडी बाहिर निस्किएको थियो। सो घटनामा अन्य तीन जनाको पनि मृत्यु भएको थियो। घटनाको खबर भोलीपल्ट घान्दुकमा फोन आएपछि पीडि परिवारले थाहा पाएका थिए। पीडितका लाश हेलिकप्टरबाट पोखरा ल्याइ पीडित परिवारले दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री