2002-09-24 - incident - Kailali district २०५९-०६-०८ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-07388 अभिलेखालय सि. नं.: NCA-07388

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२३२
  • पीडितको नाम र थर:कुमारी दमाईं
  • ठेगाना:धनगढी जिल्ला मसुिरया गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नम्बर १२, धनगढी कैलाली जिल्ला मसुरिया गाविस वडा नं.- १ बस्ने वर्ष १३ की कुमारी दमाइर्लंाई २०५९/६/८ गते सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारिएको भनिएको उजुरीको सम्बन्धमा निजसगँ ै पक्राउ परकेा प्रत्यक्षदशीर्क ो वयानअनुसार निज कुमारी दमार्इंलाई सुखद वसे क्याम्पमा राखिएको भन्ने देि खदँा नेपाली सेना सुखद वेस क्याम्प, कैलालीमा प्रमखु सँग घटनाबारे थप बभु ्कन् पु र्ने भएकोले सक्कलै फाइल आयोगको क्षेत्रीय कार्यालय धनगढीमा थप अनुसन्धानको लागि पठाइदिनू
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:सुरक्षाकर्मीलेबेपत्ता पारिएको भनिएको घटनामा नागरिकको जीउज्यानको सुरक्षा गनर्पु र्ने जिम्मवेारी राज्यकै भएको र पीडितको अवस्था हालसम्म पनि पत्ता नलागकेाले े यस्तै प्रकृतिका उजुरीमा सम्मानित सवोचर्् च अदालतबाट पीडित परिवारलाई भरणपोषणको लागि अन्तरिम राहत स्वरूप रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएबमोजिम नै राहत उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने ठहर्छ
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. धनगढी/१२ संरक्षण ७४० मिति २०६५/९/३ गते प्र. म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज