2002-09-21 - incident - Sindhuli district २०५९-०६-०५ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-07339 अभिलेखालय सि. नं.: NCA-07339
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6313
- अ. नं.14
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:कल्पवृक्ष
- वार्ड नं.:7
- टोलको नाम:सुर्काने दोभान
- पीडित विवरण
- पीडितको नाम:निर्मल प्याकुरेल
- जन्म मिति:
- साल:2041
- महिना:04
- गते:01
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:पुरानोझागाझोली
- वार्ड नं.:5
- टोल:परेवाडाडा
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:पुरानोझागाझोली
- वार्ड नं.:5
- टोल:परेवाडाडा
- लिङ्ग:पुरुष
- थर:प्याकुरेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी प्लाटुन कमाण्डर
- बाबुको नामबाबुराम प्याकुरेल
- आमाको नाम:भक्तकुमारी प्याकुरेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:कल्पवृक्ष
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हत्या गरेकै ठाउमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुरानो झागाझोली गाविस- ५ परेवाडाडाँकी १८ वर्षीय निर्मल प्याकुरेललाई ०५९ असोज ५ गते कल्पवृक्ष गाविसमा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। उनी माओवादी कार्यकर्ता रहेका थिए। उनी सहित २ जना लाई नियन्त्रणमा लिएर हत्या गरिएको माओवादीले जनाएको छ।