2002-09-21 - incident - Chitwan district २०५९-०६-०५ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-07327 अभिलेखालय सि. नं.: NCA-07327
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.8270
- अ. नं.112
- घटना भएको जिल्ला:चितवन
- गाविस:पटिहानी
- वार्ड नं.:8
- टोलको नाम:गंगानगर
- पीडित विवरण
- पीडितको नाम:कमलनाथ सुयल
- जन्म मिति:
- साल:2019
- महिना:00
- गते:00
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:चैनपुर
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुयल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:जिल्ला सचिवालय सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी
- बाबुको नाम
- आमाको नाम:कोपिला सुयल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:यदुमाया सुयल
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-05
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:पटिहानी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चैनपुर गाविस-२ ज्यामिरेका एनेकपा माओवादीका जिल्ला सचिवालय सदस्य ३४ वर्षीय कमलनाथ सुयललाई ०५८ चैत १४ गते जगतपुर गाविस-३ को दराइगाउँबाट संयुक्त सुरक्षाटोलीमा संलग्न सेनाले गिरफ्तार गरी कसरा व्यारेकमा राखेकोमा ०५९ असोज ५ गते सोही सोही व्यारेकका सेनाले बिहान राम्ररी उज्यालो नहुदै पटहानी गाविस-८ गंगानगरमा गोली हानी हत्या गरेका थिए।