2002-09-21 - incident - Banke district २०५९-०६-०५ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-07325 अभिलेखालय सि. नं.: NCA-07325
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.5178
- अ. नं.716
- घटना भएको जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:मित्रलाल चौधरी
- जन्म मिति:
- साल:2040
- महिना:04
- गते:05
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:गोलटाकुरी
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प दशरथपुर
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी जनसेना छैठौ डिभीजन सुर्खेत
- बाबुको नामजंग बहादुर चौधरी
- आमाको नाम:अगन्या चौधरी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:आशा चौधरी
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग बाँया खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- बाँके भेरी अस्पताल
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- रेष्ट गर्नुपर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-05
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोलटाकुरी गाविस-६ निवासी १९ वर्षीय मित्रलाल चौधरी माओवादी सेना र सुरक्षाकर्मी बीच ०५९ असोज ५ गते बाँके जिल्लाको फत्तेपुर गाविसमा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोली लागि घाइते भए।बाँया खुट्टा नचल्र्दा पीडित लठ्ठीको साहारामा हिडडुल गर्छन्।