2002-09-20 - incident - Banke district २०५९-०६-०४ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-07312 अभिलेखालय सि. नं.: NCA-07312
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.393
- अ. नं.159
- घटना भएको जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:7
- टोलको नाम:छपरतल्ली
- पीडित विवरण
- पीडितको नाम:मनिसा थारु
- जन्म मिति:
- साल:2056
- महिना:07
- गते:12
- उमेर:3
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:7
- टोल:छप्परतल्ली
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजन्कु थारु
- आमाको नाम:अनकलीया थारु
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-04
- समय:00:00:05 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बांके फत्तेपुर गाविस
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फत्तेपुर गाविस-७ की ३ वर्षीया बालिका मनिषा थारुको घरमा माओवादी जनमुक्ति सेनाका किरब २०।२५ जना माओवादी जवरजस्ती घर भित्र पसेर बम बनाउदै गर्दा ०५९ असोज ४ गते साँझ ५ बजे विष्फोट हुदाँ बालिकाको घर भित्रै मृत्यु भयो। मनिषा बम बनाएको हेरेर बसेकी थिइन्। बम विस्फोटबाट सो दिन माओवादीको जनमुक्ति सेनाको पनि मृत्यु भएको थियो।