2002-09-19 - incident - Syangja district २०५९-०६-०३ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-07309 अभिलेखालय सि. नं.: NCA-07309

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.765
  • अ. नं.217
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:वालिङ नपा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चेतबहादुर पुन
  • जन्म मिति:
  • साल:2036
  • महिना:11
  • गते:01
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:मेहलकुना
  • वार्ड नं.:3
  • टोल:हस्पिटल टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी कार्यालय स्याञ्जा
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिमान पुन
  • आमाको नाम:रुपी पुनमगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मैनतडा ९ सुर्खेत
  • मिति 2059-05-00
  • पुनस्थापित भएको भए मिति2059-06-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-03
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:वालिङ नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मेहेलकुना सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मेहलकुना गाविस-३ हस्पिटलटोल घर भई सशस्त्र प्रहरी बल स्याङ्जामा कार्यरत २३ वर्षीय चेतबहादुर पुनको २०५९ असोज ३० गते वालिङ नगरपालिकामा माओवादी र सशस्त्र प्रहरीको बीचमा दोहोरो भिडन्त हुँदा वम विस्फोटमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री