2002-09-19 - incident - Salyan district २०५९-०६-०३ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-07303 अभिलेखालय सि. नं.: NCA-07303

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3061
  • अ. नं.39
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:2
  • टोलको नाम:श्रीनगर बजारमा
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन कुवर मगर
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:स्यानीखाल
  • वार्ड नं.:6
  • टोल:लेखटाकुरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुँवर मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामडिल्लि बहादुर कवर मगर
  • आमाको नाम:बसन्ता मगर कवर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ललिता कँवर मगर हाल अर्को बिवाह भइसकेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-03
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्यानीखाल गाविस-६ लेखटाकुरा निवासी ३८ वर्षीय अर्जुन कवर मगर २०५९ असोज ३ गते घरबाट खलङ्गा गाविस-२ श्रीनगर बजारमा आएको अवस्थामा श्री नरसिह दल गुल्म सदरमुकाम सुरक्षा बेश क्याम्प खलङ्गाबाट गस्तीमा गएको सेनालाई देखि भाग्ने क्रममा गोली हानी हत्या गरेका थिए। पीडित माओवादी नभइ सर्वसाधारण व्यक्ति भएको पीडितकी आमा बसन्ता कवरमगरको दाबी रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री