2002-09-19 - incident - Lalitpur district २०५९-०६-०३ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-07302 अभिलेखालय सि. नं.: NCA-07302

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1409
  • अ. नं.28
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:दलचौकी
  • वार्ड नं.:3
  • टोलको नाम:नर्सरी जंगल
  • पीडित विवरण
  • पीडितको नाम:राजु दाहाल
  • जन्म मिति:
  • साल:2033
  • महिना:01
  • गते:09
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:दलचौकी
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:देवीचौर
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामअन्नीप्रसाद दाहाल
  • आमाको नाम:लालकुमारी दाहाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरस्वती दाहाल
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-03
  • समय:08:15:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:दलचौकी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पाटन अस्पताल
  • मिति:2059-06-03
  • चिकित्सकको नाम:थाहाहुन नसकेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दलचौकी गाविस-३ निवासी नेपाल प्रहरीका जवान २६ वर्षीय राजु दाहाललाई ०५९ असोज ३ गते हजुरबुवाको क्रिया गर्न आएको अवस्थामा मुखमा पट्टीबाँधी आएका ५-६ जनाको माओवादीको समूहले घरबाट अपहरण गरी दलचौकी गाविस-३ स्थित नर्सरी जंगलमा पुर्याई धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री