2002-09-19 - incident - Arghakhanchi district २०५९-०६-०३ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-07295 अभिलेखालय सि. नं.: NCA-07295
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.2056
- अ. नं.8
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:जलुके
- वार्ड नं.:3
- टोलको नाम:रातामाटा
- पीडित विवरण
- पीडितको नाम:पदमप्रसाद खनाल
- जन्म मिति:
- साल:2034
- महिना:05
- गते:04
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:शिवपुर
- वार्ड नं.:6
- टोल:चनौटा
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:जलुके
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:खनाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, साधारण सदस्य
- बाबुको नामबुद्धिराम खनाल
- आमाको नाम:जुमाकला खनाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कमला खनाल
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-03
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:जलुके
- वार्ड नं.:3
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- बुद्धिराम खनाल
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:शिवदल गण गोरुसिंङगे
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:श्रीमती कमला खनाल
- पद
- कार्यालय
- उनको भनाइशिवपुर गाविस-६ चनौटा निवासी २५ वर्षीय पदम प्रसाद खनाललाई २०५९ असोज ३ गते लामातालमा रहेको कार्यक्रममा लगेको र त्यस भन्दा पहिले घरबाट १ जना सदस्य माओवादीमा जानु पर्ने भनेकोमा पदमप्रसादलाई लगेको र हाल सम्म उनको अवस्था अज्ञात रहेको छ।