2002-09-18 - incident - Udaypur district २०५९-०६-०२ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-07294 अभिलेखालय सि. नं.: NCA-07294

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.
  • अ. नं.8
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:वेल्टार
  • वार्ड नं.:6
  • टोलको नाम:लामीचौरी
  • पीडित विवरण
  • पीडितको नाम:गणेशबहादुर पौड्याल
  • जन्म मिति:
  • साल:2014
  • महिना:04
  • गते:01
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:वेल्टार
  • वार्ड नं.:1
  • टोल:अस्पताल डाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौड्याल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय वेलटार
  • पद:प्रहरी हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदमबहादुर खत्री
  • आमाको नाम:बिस्नुमाया खत्री
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुमारी खत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-02
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:वेल्टार
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अस्पताल
  • मिति:2059-06-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफन्तले सप्तरीको भारदहमा सदगत गरे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेल्टार गाविस-१ अस्पताल डाँडाका ४५ वर्षीय गणेशबहादुर पौड्याललाई २०५९ असोज २ गते वेल्टार गाविस-१ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत रहेको अवस्थामा माओवादी कार्यकर्ताले अपहरण गरी सोही गाविस-६ लामीचौरीमा पुर्‍याई हात, खुट्टा र घाँटी काटी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री