2002-09-18 - incident - Kanchanpur district २०५९-०६-०२ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-07291 अभिलेखालय सि. नं.: NCA-07291
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:छाटेलाल चौधरी, जङ्गबहादुर चौधरी, नाथुराम चौधरी
- ठेगाना:कञ्चनपुर जिल्ला श्रीपुर गाविसवडा नं.- २
- उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला कञ्चनपुर श्रीपुर गाउँ विकास समिति वडा नं.- २बस्ने वर्ष १४ को छाटेलाल चौधरी, वर्ष २८ को जङ्गबहादुर चौधरी र ऐ.ऐ.बस्ने वर्ष २२ को नाथुराम चौधरीलाई सुरक्षाकर्मीले मिति २०५९/६/२ मा पक्राउ गरी बेपत्ता बनाएको सम्बन्धमा आयोगमापर्न आएको उजुरी
- उल्लङ्घनकर्ता:नेपाली सेना
- आयोगको निर्णय:मन्करुाम थुनामा रहेको महेन्द्रनगरस्थित कारागार शाखार जिल्ला प्रहरी कार्यालयका प्रमखुसमेतसगँ बभु ्क्नुपर्नेमा बुझेको नदेखिएकाले थप अनुसन्धान गरी पठाउन फाइल आयोगको क्षेत्रीय कायार्लय धनगढी फिर्ता पठाइदिनू। नागरिकको ज्ीउधनको सरु क्षा गर्नुपर्ने पत््रयेक राज्यको जिम्मेवारी भएकोमा पीडितको अवस्था अझैसम्म अज्ञात रहेको देि खँदा यस्तै पक्रृितका उजुरीमा सम्मानित सर्वोच्च अदालतबाट २०६४/२/१८ मा पीडितलाई अन्तरिम राहत उपलब्ध गराउन २०५४/२/१८ मा भएको आदेश अनुसार अन्तरिम राहत स्वरूप रु. १,००,०००/- उपलब्ध गराइदिन नेपाल सरकारलाई लेखी पठाउने ठहर्छ भन्ने २०६५/४/२९ को निर्णय
- आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. धनगढी/९६, ३४४, ३४५ सरंक्षण ७४३ मिति २०६५/९/३ गते प्र.म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. धनगढी/९६, ३४४, ३४५ संरक्षण १३२२ मिति २०६६/१/२० मा गृह मन्त्रालयलाई आयोगको निर्णयसम्बन्धमा थप सिफारिस गरिएको
- कार्यान्वयनको स्थिति:च. नं. १७३ मिति २०६५/९/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र.म.म.प.को बाधेार्थ पत्र प्राप्त, आयोगको निर्णय कार्यान्वयन सम्बन्धमा सम्बन्धित इकाईमा पठाइएको शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ७०३ मिति २०६५/९/७ को बोधार्थ प्राप्त