2002-09-18 - incident - Bardiya district २०५९-०६-०२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07284 अभिलेखालय सि. नं.: NCA-07284

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1474
  • अ. नं.66
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:1
  • टोलको नाम:१६ नं गाउ
  • पीडित विवरण
  • पीडितको नाम:गोपाल विक
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:1
  • टोल:१६ नं
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टी संगठित सदस्य
  • बाबुको नामचन्द्रबहादुर विक
  • आमाको नाम:सुमित्रा विक
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनमति विक
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बबइ नदिको भाडा घाट गुलरिया नपा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गुलरिया नपा-१ का १६ नं गाउँका गोपाल विकलाई ०५९ असोज २ गते माओवादीको समूहले राती १२ बजे आफ्नो घरमा सुतिरहेको अवस्थामा उठाएर एकछिन सम्जाएर पठाई दिन्छौ भनी लगे। घरबाट ५० मीटर पश्चिम बाटोमा लगेर लट्ठ्ठीले कुटपिट गर्न थाले र घरपरिवारका सबै सदस्यलाई घरमा थुनेर चुकुल लगाई दिए। मरणासन्न हुने गरी कुटपिट गरेर घटनास्थलमा छोडी गए। घाइते विकलाई घरमा उठाएर ल्याई उपचारको लागि गुलरिया लान तयारी गर्दै गर्दा उनको मृत्यु भयो। उनको हात खुट्टा भाँचिएको र शरीरमा विभिन्न भाग र लिंगमा गम्भिर चोट लागेको थियो। विकलाई किन माओवादीले हत्या गरेको थाहा नभएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री