2002-09-18 - incident - Bajura district २०५९-०६-०२ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-07283 अभिलेखालय सि. नं.: NCA-07283
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4057
- अ. नं.334
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:साप्पाटा
- वार्ड नं.:0
- टोलको नाम:सापता
- पीडित विवरण
- पीडितको नाम:धनबहादुर सहकारी
- जन्म मिति:
- साल:2044
- महिना:06
- गते:15
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:कुमालगाउँ
- वार्ड नं.:8
- टोल:गोठी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सहकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जिल्ला कमिटि सदस्य
- बाबुको नामदाधि सहकारी
- आमाको नाम:विउरी सहकारी
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाँया हात नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- लखनउ
- उपचार मिति 2060-03-05
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:साप्पाटा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिकोट जिल्ला कुमालगाउँ गाविस- ८ निवासी तत्कालिन माओवादी सेना पलाटुन कमाण्डर १९ वर्षिय धन बहादुर सहकारीलाई ०५९ कार्तिक २ गते घरबाट बाजुरा जान लाग्दा बाजुरा जिल्लाको सापतामा सेनाले छाडेको एम ३६ ग्रिनेट विष्फोटन भई दाँया हातमा चोट लागि साथै दाँया आखाको छाला समेत खुम्चियो। हाल पीडित अपांग छन्।