2002-09-17 - incident - Ramechhap district २०५९-०६-०१ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07281 अभिलेखालय सि. नं.: NCA-07281

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9142
  • अ. नं.61
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:0
  • टोलको नाम:गोठगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:मोहनबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2007
  • महिना:06
  • गते:00
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:4
  • टोल:दारिम्वोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:4
  • टोल:दारिम्वोट
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, वडा प्रमुख
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनमाया बस्नेत
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-01
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिल्पुङ गाविस-४ का माओवादी कार्यकर्ता मोहनबहादुर बस्नेतलाई ०५९ असोज १ गते गोठगाउँ गाविसमा सेनाले गोली हानी हत्या गर्यो। उनि सँगै रहेका अन्य माओवादी कार्यकर्ता भागेका र मोहन चाँहि दमाईको घरमा गफ गर्दै बसेको बेलामा सेनाको टोलीले भेटी नियन्त्रणमा लिई गोली हानी हत्या गरेको थियो। शव वुझ्न गोठपानी बोलाएको थियो तर छोराछोरी सानै भएकाले नगएको र शवको दाहसस्कार माओवादीले नै गरेको मृतकी पत्नीले बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री