2002-09-17 - incident - Kavre district २०५९-०६-०१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-07280 अभिलेखालय सि. नं.: NCA-07280

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.4372
  • अ. नं.2
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:3
  • टोलको नाम:ठाडोबाटो
  • पीडित विवरण
  • पीडितको नाम:सुरथ थापा
  • जन्म मिति:
  • साल:2038
  • महिना:07
  • गते:04
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:2
  • टोल:बासघारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:2
  • टोल:बासघारी
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामपून्य मावि पनौती कक्षा १०
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामबासुदेब थापा
  • आमाको नाम:शारदा थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-01
  • समय:00:03:15 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:2059-06-01
  • चिकित्सकको नाम:हरिहर वस्ती
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पनौती नपा ३ ठाडोबाटो नजिकैको कजवेमा माओवादीले राखेको विस्फोटमा परि ०५९ असोज १ गते बिहान सुरज थापाको घटनास्थलमै मृत्यु भयो। अनमोल दुध डेरी पनौतीबाट दुधका पकेट लिएर बनेपामा आइरहेको गाडी एम्वुसमा पड्कदा क्षतविच्छेद भै खोलामा पुगेको थियो। विस्फोट हुँदा सडकमा ठूलो खाल्डो पर्नुका साथै घटनामा घाइते भएका बा. ४ च ६०२ नम्वरको टाटा मोवाइल चालक रामजी दाहालको स्थानीय अस्पतालमा उपचार गरियो। इलाका प्रहरी कार्यालय बनेपाका अनुसार सो घटनामा माथी डाँडासम्म ओछ्याइएको करिव ७ सय मिटर तार बरामद गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री