2002-09-17 - incident - Kaski district २०५९-०६-०१ - घटना - कास्की जिल्ला
Archive ref no: NCA-07279 अभिलेखालय सि. नं.: NCA-07279
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.493
- अ. नं.65
- घटना भएको जिल्ला:कास्की
- गाविस:धम्पुस
- वार्ड नं.:3
- टोलको नाम:उपल्लो फेदी
- पीडित विवरण
- पीडितको नाम:शिवा परियार
- जन्म मिति:
- साल:2040
- महिना:01
- गते:01
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:हृयाङजा
- वार्ड नं.:6
- टोल:फेदी
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:हृयाङजा
- वार्ड नं.:6
- टोल:फेदी
- लिङ्ग:महिला
- थर:परियार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कार्यालयको नाम
- पद:सवर्साधारण
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकर्णे परियार
- आमाको नाम:जुठी परियार
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुयर्बहादुर दमाई
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-01
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:कास्की
- गाविस:धम्पुस
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
- मिति:2059-06-01
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पोखरा उमनपा-१० रामघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेम्जा गाविस-३ निवासी १९ वर्षीया शिवा परियारको घट्टमा मकै पिसेर फर्कने क्रममा ०५९ असोज १ गते धम्पुस गाविस-३ स्थित उपल्लोफेदीमा माओवादीले छोडेको वेवारिसे वम विष्फोटनमा परी तत्कालै मृत्यु भएको थियो। पीडितको पश्चिमाञ्चल अस्पतालमा सुरक्षाकमीर्ले लगेर पोस्टमार्टम गरी रामघाटमा दाहसंस्कार गरे।