2002-09-16 - incident - Surkhet district २०५९-०५-३१ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-07273 अभिलेखालय सि. नं.: NCA-07273
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.802
- अ. नं.112
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:साटाखानी
- वार्ड नं.:2
- टोलको नाम:तारजले
- पीडित विवरण
- पीडितको नाम:लोकप्रसाद कंडेल
- जन्म मिति:
- साल:2014
- महिना:01
- गते:01
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:साटाखानी
- वार्ड नं.:2
- टोल:साफा पाट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कंडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस साधारण सदस्य
- बाबुको नामगौरीशंकर कंडेल
- आमाको नाम:देबीसरा कंडेल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बिलकुमारी कंडेल
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुर्खेत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- साटाखानी ८ देखी २ मा बसाइसराइ गरेको
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- नयाँ ठाउमै बसोबास गरेकव
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-31
- समय:00:00:09 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:साटाखानी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- साटाखानी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साटाखानी गाविस-३ साटाफाँट निवासी नेपाली काङ्ग्रेसका कार्यकर्ता ४५ वर्षीय लोकप्रसाद कंडेललाई २०५९ भदौ ३१ गते १०-१२ जनाको माओवादी समूहले नेपाली काङ्ग्रेसको समर्थक भएको र माओवादीको बिरुद्ध सुराकी गरेको आरोपमा घरबाट अपहरण गरी ५०० मिटर टाढा पुर्याएर हत्या गरे।