2002-09-16 - incident - Sindhupalchok district २०५९-०५-३१ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-07272 अभिलेखालय सि. नं.: NCA-07272
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.11130
- अ. नं.156
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौतारा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:हेमनाथ थपलिया
- जन्म मिति:
- साल:2029
- महिना:01
- गते:29
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:सलाङ
- वार्ड नं.:8
- टोल:बुङचुङ
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:सलाङ
- वार्ड नं.:8
- टोल:बुङचुङ
- लिङ्ग:पुरुष
- थर:थपलिया
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतोयानाथ थपलिया
- आमाको नाम:खेमकुमारी थपलिया
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राममाँया थपलिया र ललिता थपलिया
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-31
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौतारा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- धादिङबेसी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सलाङ गाविस-८ का हेमनाथ थपलियाको ०५९ भदौ २१ गते नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो। गस्तिमा गएको वेला जमिनभित्र माओवादीले राखेको प्रेसरकुकर वम विस्फोट भएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।