2002-09-16 - incident - Ramechhap district २०५९-०५-३१ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07269 अभिलेखालय सि. नं.: NCA-07269

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9069
  • अ. नं.46
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:6
  • टोलको नाम:कमलाबारी
  • पीडित विवरण
  • पीडितको नाम:मीनबहादुर दमाई
  • जन्म मिति:
  • साल:2001
  • महिना:12
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:7
  • टोल:पिङडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:7
  • टोल:पिङडाँडा
  • लिङ्ग:पुरुष
  • थर:दमाई
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनमाया नेपाली (दमाई)
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-31
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोठगाउँ गाविस-७ का मीनबहादुर दमाईलाई ०५९ भदौ ३१ गते विहान सेनाले घरैबाट नियन्त्रणमा लिई हत्या गर्‍यो। घरमा मोइ पार्दै गरेको अवस्थामा सुरक्षाकर्मीको टोली आई माओवादी लुकाएको भन्ने आरोपमा दमाईलगायत गाउँकै १ जना माओवादीलाई नियन्त्रणमा लिएको थियो। उनीहरुलाई गोठगाउँ गाविस-६ कमलाबारी भन्ने ठाउँमा पुर्‍याई गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री