2002-09-16 - incident - Kavre district २०५९-०५-३१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-07268 अभिलेखालय सि. नं.: NCA-07268

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9748
  • अ. नं.216
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कलाँतीभूमेडाडा
  • वार्ड नं.:8
  • टोलको नाम:सिमपानी
  • पीडित विवरण
  • पीडितको नाम:सिंहविर तामाङ
  • जन्म मिति:
  • साल:2012
  • महिना:03
  • गते:05
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:र्‍यालेविहावर
  • वार्ड नं.:6
  • टोल:फलामेगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:र्‍यालेविहावर
  • वार्ड नं.:6
  • टोल:फलामेगाउ
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामशान्तिनिकेतन मावि
  • पद:विद्यालय व्यवस्थापन समिति सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले कार्यकर्ता
  • बाबुको नामसुकविर तामाङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पूर्णिमाया तामाङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-31
  • समय:00:10:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कलाँतीभूमेडाडा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डा. हरिहर वस्ती
  • सदगत गरिएको स्थान
  • पनौती, घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रयाले गाविस-६ निवासी नेकपा (एमाले) का कार्यकर्ता सिंहबीर तामाङको २०५९ भदौ ३१ गते बेलुकी माओवादीले हत्या गरेका थिए। पीडितलाई २०५९ भदौ २० गते माओवादीले अपहरण गरेकोमा २०५९ असोज १ गते भुमेडाँडा गाविस-८ सिमपानीमा घाँटी रेटिएको र शरिरभरी काटिएको अवस्थामा खोच बाटोको बिचमा उत्तानो पारेर तेर्साइएका लास भेट्टियो। तामाङलाई माओवादीले विभिन्न गाउँमा घुमाएर त्यहाँ ल्याइ मारेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री