2002-09-16 - incident - Bardiya district २०५९-०५-३१ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07265 अभिलेखालय सि. नं.: NCA-07265

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7732
  • अ. नं.540
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:3
  • टोलको नाम:वेलवा
  • पीडित विवरण
  • पीडितको नाम:तिलकबहादुर महत
  • जन्म मिति:
  • साल:2017
  • महिना:12
  • गते:00
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:3
  • टोल:वेलवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस गाउँ इकाइ समिति सदस्य
  • बाबुको नामकर्णबहादुर महत
  • आमाको नाम:कोइली महत
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कोपीला विष्ट
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने खुटटा अशक्त
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल बाँके
  • उपचार मिति 2059-06-01
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • खुट्टामा केही समस्या आए उपचारका लागि तत्काल अस्पताल जानुपर्ने गरुङ्गो काम गर्न नहुने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया वेलवा गाविस-३ बेलवाका ४२ वर्षीय तिलकबहादुर महतलाई २०५९ भदौ ३१ गते राती आफ्नै घरमा बसिरहेको अवस्थामा माओवादीले घेरा हाली कब्जामा लिएर आगनमा लाठी र धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाए। उनको दाहिने खुट्टा भाँचिनुको साथै शरीरको अन्य भागमा पनि चोट लागेको थियो। तत्काल महतलाई उपचारको लागि भेरी अस्पताल नेपालगंज लगियो। उनले एक वर्षसम्म भेरी अस्पतालमा भर्ना भई उपचार गराए र थप एक वर्ष घरबाटै उपचार गराए। हाल दाहिने खुट्टा छोटो भएको छ। हिँड्दा हिँड्दै लड्छन्। सामान्य काम पनि गर्न सक्ने अवस्था छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री