2002-09-15 - incident - Kavre district २०५९-०५-३० - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-07260 अभिलेखालय सि. नं.: NCA-07260

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9746
  • अ. नं.215
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ज्याम्दीमण्डन
  • वार्ड नं.:1
  • टोलको नाम:भदौरे
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर पराजुली
  • जन्म मिति:
  • साल:2022
  • महिना:03
  • गते:14
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ज्याम्दीमण्डन
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ज्याम्दीमण्डन
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामबाग्देबी मावि
  • पद:प्रधानाध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
  • बाबुको नामलालवहादुर पराजुली
  • आमाको नाम:रोहिणीमायाँ पराजुली
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बिन्दा पराजुली
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-30
  • समय:00:11:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ज्याम्दीमण्डन
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ज्याम्दीमण्डन गाविस-४ भतेरे निवासी शिक्षक रामबहादुर पराजुलीलाई २०५९ भदौ ३० गते राती माओवादीहरूले अपहरण गरी हत्या गरे। बागदेवी मावि ज्याम्दीमा २०३८ सालदेखि अध्यापन गराउँदै आएका र २ वर्ष अघि प्रधानाध्यापक भएका पराजुलीलाई रातको ११ बजे सुतिरहेको अवस्थामा वार्दलीबाट २ जना माओवादी भित्र पसेर त्यहाँ सुतिरहेका अन्य दुइजना शिक्षक सहितलाई समातेर बाहिर ल्याइ नजिकैको बाटोमा गोली हानी हत्या गरेका थिए। माओवादीहरूले आफूहरू गाविस भवन जलाउन आएकाले चिन्ता गर्नु पर्दैन भनी अन्य दुईजना शिक्षकलाई झुक्याइ मट्टितेल लिन पठाएर पराजुलीलाई अपहरण गरी मारेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री