2002-09-14 - incident - Sankhuwasabha district २०५९-०५-२९ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-07252 अभिलेखालय सि. नं.: NCA-07252

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2024
  • अ. नं.15
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:माम्लिङ
  • वार्ड नं.:5
  • टोलको नाम:माम्लिङ
  • पीडित विवरण
  • पीडितको नाम:राम कुमार सोम्यङ
  • जन्म मिति:
  • साल:2014
  • महिना:11
  • गते:15
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:माम्लिङ
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सोम्याङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुर्य बहादुर सोम्याङ
  • आमाको नाम:अनन्तमाया सोम्याङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रमाया सोम्याङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:माम्लिङ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथमीक स्वास्य केन्द्र चैनपुर
  • मिति:2059-05-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • च्यान डाँडा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माम्लिङ गाविस-५ निवासी ४५ वर्षीय रामकुमार सोम्यङलाई ०५९ भदौ २९ गते आफ्नै मिलमा धान कुटाउने काम गरी रहेको अवस्थामा माओवादी कार्यकर्ताहरुले अपहरण गरी करिब सय मिटर टाढा लगि धारिलो हतियार प्रयोग गरी हत्या गरेको थिए। लासको पोष्टमार्टम प्रथमिक स्वास्य केन्द्र चैनपुरमा गरी च्यानडाँडा मा सदगद गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री