2002-09-14 - incident - Nawalparasi district २०५९-०५-२९ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-07248 अभिलेखालय सि. नं.: NCA-07248
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3758
- अ. नं.78
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:मैनाघाट
- वार्ड नं.:6
- टोलको नाम:जंगल
- पीडित विवरण
- पीडितको नाम:रविनबाबु तिवारी
- जन्म मिति:
- साल:2040
- महिना:10
- गते:00
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:अग्रौली
- वार्ड नं.:9
- टोल:सातघरे
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:0
- टोल:सितापाईला
- लिङ्ग:पुरुष
- थर:तिवारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबालकृष्ण तिवारी
- आमाको नाम:मीना तिवारी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाडौ सितापाइला
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- छैन।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-29
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:मैनाघाट
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथामिक स्वास्थ्य चौकी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गौडाकोट गाविस स्थित नारायणी नदि
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अग्यौली गाविस-९ निवासी १९ वर्षीय रविनबाबु तिवारीलाई तिजमा माइती आएकी दिदीलाई छाडन गएको बेला ०५९ भदौ २९ गते मैनाघाट गाविस-६ मा दिदीको घरवाट माओवादीले अपहरण गरी नजिकैको जंगलमा लगी धारीलो हतियारले छिया छिया पारी हत्या गरेका थिए।