2002-09-14 - incident - Morang district २०५९-०५-२९ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-07246 अभिलेखालय सि. नं.: NCA-07246

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7592
  • अ. नं.149
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:याङसिला
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:महल बहादुर विश्वकर्मा
  • जन्म मिति:
  • साल:2007
  • महिना:12
  • गते:15
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:याङसिला
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुकवीर विश्वकर्मा
  • आमाको नाम:जसमाया विश्वकर्मा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सन्तमाया,हर्कमाया विश्वकर्मा
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रसबाट
  • कति रकम बराबर (रु.)20000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:याङसिला
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2059-05-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धरान चौकीबारी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):याङसीला गाविस-८ निवासी ५२ वर्षीय महल बहादुर विकलाई २०५९ भदौ २९ गते साँझ ७ बजे घरमा सुतिरहेको अवस्थामा मुखमा कालो पट्टी बाँधेका माओवादीहरूले केही सोध्नु छ भनी लगेर उनको आमाको घर आँगनमा लगी कुटपिट गरी हात भाँची धारिलो हतियार प्रहार गरी हत्या गरे। लासको धरान स्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी धरानकै चौकीवारीमा आफन्तले २०५९ भदौ ३० गते सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री