2002-09-14 - incident - Ilam district २०५९-०५-२९ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-07238 अभिलेखालय सि. नं.: NCA-07238
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3802
- अ. नं.142
- घटना भएको जिल्ला:ईलाम
- गाविस:नामसालिङ्ग
- वार्ड नं.:7
- टोलको नाम:नामसालिङ्ग
- पीडित विवरण
- पीडितको नाम:लेखनाथ चापागाईं
- जन्म मिति:
- साल:1994
- महिना:09
- गते:14
- उमेर:65
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:नामसालिङ्ग
- वार्ड नं.:7
- टोल:नामसालिङ्ग
- अस्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:बरबोटे
- वार्ड नं.:3
- टोल:मान्द्रनी
- लिङ्ग:पुरुष
- थर:चापागाईं
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामडिल्लीप्रसाद चापागाईं
- आमाको नाम:कर्णमाया चापागाईं
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कौशीला चापागाईं
- छोराको संख्या:4
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- इलाम न.पा. -६ तिल्केनी
- मिति 2059-05-29
- पुनस्थापित भएको भए मिति2064-07-02
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-29
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:नामसालिङ्ग
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल इलाम
- मिति:2059-05-31
- चिकित्सकको नाम:तारानाथ पोख्रेल
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नामसालिङ्ग गाविस-७ नामसालिङ्गका ६५ वर्षीय लेखनाथ चापागाईंलाई सामन्ती भएको आरोपमा २०५९ भदौ २९ गते घरमा बसिरहेको अवस्थामा पाँच सयको हाराहारीमा सैनिक पोशाक लगाएका लडाकूहरु आई टाउको छिनाएर हत्या गरे।