2002-09-14 - incident - Gorkha district २०५९-०५-२९ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-07237 अभिलेखालय सि. नं.: NCA-07237

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.8506
  • अ. नं.323
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:खोप्लाङ
  • वार्ड नं.:9
  • टोलको नाम:खारखोला
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुबाबु श्रेष्ठ
  • जन्म मिति:
  • साल:2031
  • महिना:04
  • गते:03
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:खोप्लाङ
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नाममालपोत कार्यालय गोरखा
  • पद:लेखनदास
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदमबहादुर श्रेष्ठ
  • आमाको नाम:गंगामाया श्रेष्ठ
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला श्रेष्ठ
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:खोप्लाङ
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
  • मिति:2059-05-30
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गोरखा दरौदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खोप्लाङ गाविस-९ निवासी २८ वर्षीय जिल्ला मालपोत कार्यालय गोरखामा लेखनदास काम गर्दै आएका विष्णुबाबु श्रेष्ठलाई सुराकी गरेको आरोपमा ०५९ भदौ २९ गते खेतमा काम गर्न गएको अवस्थामा सोही गाविस-९ खारखोलामा माओवादीले कञ्चटमा गोली हानी हत्या गरेको थियो ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री