2002-09-14 - incident - Dang district २०५९-०५-२९ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-07235 अभिलेखालय सि. नं.: NCA-07235

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2592
  • अ. नं.4
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:विजौरी
  • वार्ड नं.:4
  • टोलको नाम:बेलझुन्डी
  • पीडित विवरण
  • पीडितको नाम:प्रताप घर्तीमगर
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:10
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सारपानी गर्पा
  • वार्ड नं.:9
  • टोल:सारपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:कमान्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नाममोहलाल घर्ति
  • आमाको नाम:मन्नी घर्ति
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-29
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:विजौरी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाहा नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सारपानीगर्पा गाविस-९ सारपानी निवासी नेकपा माओवादी मिलिसिया कमान्डर २५ वर्षीय प्रताप घर्तीमगरलाई २०५९ भदौ २९ गते माओवादीले गरेको नेपाल बन्दको बेला दाङ जिल्ला विजौरी गाविस ४ को बेलझुन्डीमा सड्कमा गुडेको गाडी रोक्न गएको समयमा सोही गाडीमा बसेर तुल्सीपुरबाट घोराही तर्फ जाँदै गरेको नेपाली सेनाले गोली हानेर हत्या गरेको र हत्यापछि शव सडकमा ल्याई गाडीले किचेर लास छेतविच्छेद पारेर घटनास्थलमा नै छोडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री