2002-09-14 - incident - Achham district २०५९-०५-२९ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-07230 अभिलेखालय सि. नं.: NCA-07230

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१८४
  • पीडितको नाम र थर:हिरण्य बहादुर रावल
  • ठेगाना:जिल्ला अछाम कालिका गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला अछाम कालिका गाविस वडा नं. - २ बस्ने हिरण्यबहादुर रावललाई २०५९/५/२९ गते सुरक्षाकर्मीबाट कलैाश खोला जलविद्युत नजिक कब्जामा रहेको बलेा गोली हानी मारकेो
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:घटनामा संलग्न दोषीको पहिचान गरी मानवअधिकार उल्लङ्घन गरेकोमा फौजदारी अपराधमा कारबाही गर्न र पीडितकोपरिवारको भरणपाष्ेाणको लागि रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/३/८ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. नेपालगन्ज/२३२ संरक्षण७५१मिति २०६५/९/४ मा प्र.म.म.प.को कायार्लयरशान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*च. नं. १७३ मिति २०६५/९/११ मा आयोगको निर्णयकार्यान्वयनको लागिगृह मन्त्रालय तथा शान्ति तथा पुन:निमा4र्8ामन्त्रालयमा पठाइएकोप्र.म.म.प.को बोधार्थपत्र प्राप्त, आयोगको निर्णय कार्यान्वयनसम्बन्धमा सम्बन्धित इकाइर्मा पठाइएको शान्ति तथा पनु : निमा4र्8ा मन्त्रालयको च. नं. ७०३ मिति २०६५/९/७ को बाधेार्थ प्राप्त, गृह मन्त्रालयको च. नं. ६१७ मिति २०६६/२/३१ मा जि.प्र.का. अछामलाई रु. ३,००,०००/- क्षतिपूर्तिको ड्राफ्ट पठाइएको पत्रको बाधेार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसार रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री