2002-09-13 - incident - Siraha district २०५९-०५-२८ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-07224 अभिलेखालय सि. नं.: NCA-07224

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.10573
  • अ. नं.188
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:सितापुर प्र.म.
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर केसी
  • जन्म मिति:
  • साल:2009
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:खाल्डे
  • वार्ड नं.:7
  • टोल:खाल्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:6
  • टोल:रतमाटा
  • लिङ्ग:पुरुष
  • थर:के सी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय मिर्चैया सिराहा
  • पद:सई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबन्दवीर भट्टराई केसी
  • आमाको नाम:छलिमाया भट्टराई केसी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रघुकुमारी थापा के सी
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:१ छोरा बैदेशिक रोजगारमा गएको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कमलामाई नपा ६ सिन्धुलीमाढी
  • मिति 2060-06-05
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल सिन्धुलीमा घर बनाएर बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:सितापुर प्र.म.
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • खोटाङ दिग्तेलमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खाल्डे गाविस-७ निवासी इलाका प्रहरी कार्यालय खुशीपुर सिरहामा कार्यरत ५० वर्षीय सही रामबहादुर केसीको २०५९ भदौ २८ गते गस्ती गर्ने क्रममा सिराहा जिल्लाको सितापुर प्र.म.गाविस-४ मा माओवादीले थापेको विद्युतीय धराममा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री