2002-09-13 - incident - Banke district २०५९-०५-२८ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-07210 अभिलेखालय सि. नं.: NCA-07210
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.517
- अ. नं.198
- घटना भएको जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:7
- टोलको नाम:सोनपुरुवा
- पीडित विवरण
- पीडितको नाम:सावितराम थारु
- जन्म मिति:
- साल:2042
- महिना:01
- गते:01
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:1
- टोल:सोनपुरुवा
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:1
- टोल:सोनपुरुवा
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा मोओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामकाशिराम थारु
- आमाको नाम:सादी कुमारि थारु
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-28
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:संयुक्त सुरक्षा वेश क्याम्प सोनवर्षा
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-05-29
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइफत्तेपुर गाविस-१ का १७ वर्षीय सावितराम थारुलाई माओवादीको आरोपमा ०५९ भदौ २८ गते संयुत्त सुरक्षा बेस क्याम्पका सुरक्षाकर्मीले फत्तेपुर गाविस-७ सोनपरुवाबाट गिरफ्तार गरी बेपत्ता पारे। पीडित पक्षले पीडकपक्षसँग घटनाका बारेमा जानकारी माग नगरेको।