2002-09-12 - incident - Salyan district २०५९-०५-२७ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-07209 अभिलेखालय सि. नं.: NCA-07209
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3118
- अ. नं.205
- घटना भएको जिल्ला:सल्यान
- गाविस:डाडागाउँ
- वार्ड नं.:9
- टोलको नाम:ढारखानी
- पीडित विवरण
- पीडितको नाम:लोक बहादुर कवर (मगर)
- जन्म मिति:
- साल:2029
- महिना:12
- गते:15
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:डाडागाउँ
- वार्ड नं.:8
- टोल:चौरापाखा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामडाँडागाउँ गाविस
- पद:इन्चार्ज
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लिला कुवरमगर
- छोराको संख्या:0
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जील्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-27
- समय:00:00:07 AM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:डाडागाउँ
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- डाडागाउ गाविस ९ बाखुराडाडा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाडागाउ गाविस-९ ढारखानि निवासी माओवादीका गाविस इन्चार्ज ३० वर्षीय लोकबहादुर कुवर मगरलाई २०५८ भदौ २७ गते विहान ७ बजे नरसिंह दल गुल्म सिमखर्कबाट आएको नेपाली सेनाको टोलीले चारैतिरबाट उनकै दिदीको घर घेरा हालेर सर्च गर्ने क्रममा भाग्दै गर्दा गोली हानेर घाइते बनाएको र घाइते भएकालाई समातेर पुनः छातिमा टेकेर कन्चटमा गोली हानी हत्या गरे। हत्या पश्चात टेप फुटाली दिएको तेल र पानी हालेका जर्किन फुटाली दिएका थिए।