2002-09-12 - incident - Myagdi district २०५९-०५-२७ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-07207 अभिलेखालय सि. नं.: NCA-07207

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5879
  • अ. नं.1
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:सिख
  • वार्ड नं.:9
  • टोलको नाम:भिरकोट
  • पीडित विवरण
  • पीडितको नाम:तुलप्रसाद पुर्जा
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:दोवा
  • वार्ड नं.:7
  • टोल:दोवासुनारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुर्जा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले सल्लाहकार
  • बाबुको नामकमानसिंह पुर्जा
  • आमाको नाम:रजमती पुर्जा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भीममाया पुर्जा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सोही गाविसमा मामा पर्नेको घरमा गोठालो बसेको
  • मिति 2062-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-27
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:सिख
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • कालीगण्डकी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोवा गाविस ७ दोवा सुनारी निवासी एमाले निकट ४९ वर्षीय तुलप्रसाद पुर्जालाई ०५९ भदौ २९ गते बेलुका सिख गाविस ९ भीरकोट भन्ने ठाउँमा आफ्नो घरमा बसिरहेको अवस्थामा माओवादीको एक समुहले घरदेखी १० मिटर पर लगि हत्या गरे। माओवादीले छिमेकीको घरकमा बाहिरबाट ढोका थुनेर पुर्जालाई दुवैहातलाई बाँधेर मुखमा रुमाल कोची घाँटी रेटेर हत्या गरि फ्याकएको अवस्थामा लास फेला पर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री