2002-09-12 - incident - Makwanpur district २०५९-०५-२७ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-07204 अभिलेखालय सि. नं.: NCA-07204

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.345
  • अ. नं.121
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हटिया
  • वार्ड नं.:7
  • टोलको नाम:गगटे खोला
  • पीडित विवरण
  • पीडितको नाम:अशोककुमार विक
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:10
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:6
  • टोल:डी गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:6
  • टोल:डी गाउ
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाममहेन्द्र दल गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविशन बहादुर वि क
  • आमाको नाम:गौरी देवी विक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नैना वि क हाल दोस्रो विवाह गरिसकेको।
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-27
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हटिया
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र अस्पताल छाउनी
  • मिति:2059-05-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके वागेश्वरी गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला बागेश्ववरी गाविस-६ घरभई महेन्द्र दल गणमा कार्यरत सिपाही २१ वर्षीय अशोककुमार विकको ०५९ भदौ २७ गते दिउँसो १ बजे मकवानपुर जिल्लाको हटिया गाविस-७ गगटेखोलामा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री