2002-09-12 - incident - Dhading district २०५९-०५-२७ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-07193 अभिलेखालय सि. नं.: NCA-07193
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6433
- अ. नं.39
- घटना भएको जिल्ला:धादिङ
- गाविस:कटुञ्जे
- वार्ड नं.:8
- टोलको नाम:कजुञ्जे बजार
- पीडित विवरण
- पीडितको नाम:मुकुन्द सेन राजभण्डारी
- जन्म मिति:
- साल:2011
- महिना:00
- गते:00
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:कल्लेरी
- वार्ड नं.:4
- टोल:केउरेनीटार
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:सुनौलाबजार
- वार्ड नं.:5
- टोल:रानीस्वाँर
- लिङ्ग:पुरुष
- थर:राजभण्डारी
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी पार्टी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामखड्गभुवन राजभण्डारी
- आमाको नाम:बुद्धलक्ष्मी राजभण्डारी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरउच्च
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मीरा राजभण्डारी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:कटुञ्जे
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कल्लेरी गाविस ४ निवासी माओवादीका इलाका इन्चार्ज मुकुन्दसेन राजभण्डारी पार्टी कामको सिलसिलामा हिडिरहेको अवस्थामा २०५९ भदौ २७ गते कटुन्जे बजारमा सेनाले देखेपछि भाग्न लाग्दा सेनाले गोली हानेर हत्या गरेको थियो।